+
+
Shares

आहुतिलाई मातृशोक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १२:१५

१९ कात्तिक, काठमाडौं । वैज्ञानिक समाजवादी पार्टी कम्युनिस्ट पार्टी, नेपाल महासचिव आहुतिलाई मातृशोक परेको छ । उनका आमा कान्छी अछामीको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ ।

सो पार्टीका नेता जागृत रायमाझीले नैकापस्थित निवासमै निधन भएको जानकारी दिए । उनको आजै पशुपतिस्थित विद्युतीय शवदागृहमा अन्त्येष्टि गरिँदैछ ।

उनका आहुतिसहित तीन छोरा र दुई छोरीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?