+
+

फेरि बिपाशाको चुम्बन

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३१ गते ९:१६

pipasa-basu

मुम्बई । हलिउड फिल्म ‘द लभर्स’मा मराठी राजकुमारीको भुमिकामा देखिएकी विपाशा बसुले उक्त फिल्ममा हलिउड अभिनेता जोश हर्टनेटसंग चुम्बनको दृष्य दिएकी छिन् ।

फिल्म निर्माणमा बलिउड निकै अगाडी भएपनि आम बलिउड कलाकारका लागि हलिउड फिल्म महत्वकांक्षी हुने धारणा राख्ने विपाशाले चुम्बनका प्रसंग सामान्य भएको बताएकी छिन् । ‘कुन हिरोईनले फिल्ममा चुम्बन गरेको छैन र मलाई चुम्बन किन गरेको भनेर प्रश्न गर्ने ?’ उनले उल्टै प्रश्न गरिन मिडियाकर्मीलाई । त्यसो त प्रेमकथामा आधारित चलचित्रमा चुम्बन सामान्य रहेको धारणा राख्छिन् उनि ।

यस फिल्ममा मराठी राजकुमारीको भुमिका देखिएकी विपाशाले बेलायती सैनिकसंग प्रेम गरेकी छिन् । १८ औ शताब्दीको प्रसंगलाई फिल्ममा प्रस्तुत गरिएको छ । जतिवेला भारतमा बेलायती उपनिवेश थियो ।

अजनबी, अपहरण, कर्पोरेड, रेश लगायत दर्जनौ फिल्ममा काम गरेकि विपाशा पछिल्लो समय फिल्ममा निस्कृय छिन् । द लभर्सको रिलिज पछि फेरी सक्रिय हुने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?