+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

फिल्म ‘कंगाल करोडपति’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिनेमा पाठशालाले नयाँ नेपाली फिल्म 'कंगाल करोडपति' निर्माण गर्ने घोषणा बिहीबार पत्रकार सम्मेलनमा गरियो।
  • राजु श्रेष्ठले फिल्मको निर्माण तथा निर्देशन गर्नेछन् भने कैफ खान निर्माता छन्।
  • फागुनदेखि छायांकन सुरु हुने फिल्ममा उमर खान र पदम लोहोर मुख्य भूमिका खेल्नेछन्।

काठमाडौं । सिनेमा पाठशालाको ब्यानरमा नयाँ नेपाली फिल्म ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको घोषणा गरियो । फिल्ममा राजु श्रेष्ठको निर्माण तथा निर्देशन रहनेछ ।

निर्मातामा कैफ खान छन् । कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन् ।

चलचित्रमा उमर खान र पदम लोहोर मुख्य भूमिकामा देखिनेछन् भने कार्यकारी निर्माता मनोज केसी हुन् । अन्य कलाकारको खोजी भैरहेको निर्देशक श्रेष्ठले बताए

छायांकन फागुनदेखि सुरु हुने जनाइएको छ । एउटा सामान्य मान्छे करोडपति र करोडपतिबाट कंगाल बन्दाको अवस्था फिल्ममा समट्ने निर्माताले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?