News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई २१ करोड रुपैयाँ बराबर बक्यौता तिर्न ताकेता गरेको छ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेयले नेवानिलाई २० करोड ९९ लाख ७१ हजार २ सय ५० रुपैयाँ यथाशीघ्र भुक्तानी गर्न पत्र लेखेका छन्।
- प्राधिकरणले भुक्तानी नगरे कानुन अनुसार कारबाहीको चेतावनी समेत दिएको छ।
२१ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) लाई २१ करोड रुपैयाँ बराबर बक्यौता तिर्न ताकेता गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेयले नेवानिलाई पत्र लेख्दै २० करोड ९९ लाख ७१ हजार २ सय ५० रुपैयाँ यथाशीघ्र भुक्तानी गर्न भनेका छन् ।
त्यसो नगरे कानुन अनुसार कारबाहीको चेतावनी समेत प्राधिकरणले दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4