+
+
Shares

धर्मेन्द्रबारे मिडियामा आएका खबरबारे के भन्छिन् छोरी इशा देओल ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता धर्मेन्द्रको निधनको खबर भारतीय सञ्चारमाध्यमले मंगलबार बिहानैदेखि प्रकाशित गरेका छन्।
  • धर्मेन्द्रकी छोरी इशा देओलले इन्स्टाग्राम स्टोरीमार्फत बुवा स्थिर र सुधार भैरहेको दाबी गरेकी छन्।
  • इशाले परिवारको गोपनियता कायम राख्न र हल्लामा विश्वास नगर्न आग्रह गर्दै बुवाको छिटो निको हुने प्रार्थना गर्न भनिन्।

मुम्बई । दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधनको खबर भारतीय सञ्चारमाध्यममा आइरहँदा उनकी छोरी इशा देओलले भने यसको खण्डन गरेकी छन् ।

उनले परिवारको गोपनियता कायम राखिदिन तथा हल्लामा विश्वास नगर्न आग्रह गरेकी छन् । इन्स्टाग्राम स्टोरीमार्फत इशाले आफ्नो बुवा स्थिर र सुधार भैरहेको भएको बताएकी छन् ।

उनले बुवालाई चाँडो निको हुनको लागि प्रार्थना गर्न आग्रह गरेकी छन् ।

यद्यपि, इन्डिया टुडे, हिन्दुस्तान टाइम्स लगायतका प्रसिद्ध भारतीय संचारमाध्यमले मंगलबार बिहानैदेखि धर्मेन्द्रको निधन भएको समाचार लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?