+
+
Shares

राजस्व सचिवमा भूपाल बराल

सोमबारको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयमा राजस्व सचिवको जिम्मेवारी दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकले भूपाल बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारी दिएको छ।
  • बराल हाल बागमती प्रदेशको प्रमुख सचिव छन् र अर्थ प्रशासनमा लामो समय काम गरिसकेका छन्।
  • अर्थ मन्त्रालयमा केही समययता राजस्व सचिवको पद रिक्त थियो।

२६ कात्तिक, काठमाडौं । अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारी भूपाल बरालले पाएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयमा राजस्व सचिवको जिम्मेवारी दिएको हो । अर्थमा केही समययता राजस्व सचिव रिक्त छ ।

उनी अहिले बागमती प्रदेशको प्रमुख सचिव छन् । बरालले लामो समय अर्थ प्रशासनमा रहेर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?