News Summary
Generated by OK AI. Editorially reviewed.- कपिलवस्तुमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भारतको उत्तर प्रदेश देवरिया गिडाका २२ वर्षीय राकेश निसाद पक्राउ परेका छन्।
- इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको प्रहरीले बुद्धभुमी नगरपालिका–७ बिशमपुरास्थित सरस्वती इटा उद्योगमा काम गर्ने राकेशलाई पक्राउ गरेको हो।
- उक्त घटनामा पीडित बालिकाको उजुरीको आधारमा अनुसन्धान शुरु गरिएको छ।
२८ कात्तिक, काठमाडौं। कपिलवस्तुमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश देवरिया गिडाका २२ वर्षीय राकेश निसाद छन्।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका–७ बिशमपुरास्थित सरस्वती इटा उद्योगमा काम गर्ने निसाद पक्राउ परेका हुन् ।
राकेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4