+
+
Shares

विभिन्न जिल्लामा एमालेको जनसभा, केन्द्रीय नेताहरू पनि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २९ गते १४:१९

२९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा आयोजना गरेको छ ।

पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी, गुल्मी, लमजुङ लगायतका जिल्लामा जनसभा चलिरहेको छ ।

सभालाई केन्द्रीय नेताहरू पनि पुगेका छन् ।

एमालेले वडा, पालिका हुँदै आज जिल्लास्तरीय सभा गरेको हो । आगामी मंसिर ७ गते सो पार्टी काठमाडौंमा जनसभा गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?