News Summary
Generated by OK AI. Editorially reviewed.- कामना सेवा विकास बैंकले काठमाडौं बूढानीलकण्ठस्थित होटल सब्रिनासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।
- सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकले एकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट पाउनेछन्।
- सम्झौतामा बैंकका मार्केटिङ प्रमुख पर्मा ढुंगेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन्।
३० कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं बूढानीलकण्ठस्थित होटल सब्रिनासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले एकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकले बैंकसँग आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4