३ कात्तिक, विराटनगर । कोशी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौलालाई नियुक्त भएका छन् ।
कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विराटनगरका निरौलालाई उपाध्यक्ष नियुक्त गरेको हो ।
यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए ।
उनको राजीनामा स्वीकृत गर्दै सरकारले निरौलालाई आयोगको उपाध्यक्ष नियुक्त गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4