News Summary
Generated by OK AI. Editorially reviewed.- उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।
- पार्टीको अध्यक्ष अनुपकुमार उपाध्याय रहेका छन् र चुनाव चिह्न बलेको चिम हो।
- पार्टीले छिट्टै भव्य घोषणा सभाको आयोजना गरिने जनाएको छ।
५ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।
यो पार्टीको अध्यक्षमा अनुपकुमार उपाध्याय रहेका छन्। चुनाव चिह्न बलेको चिम रहेको छ ।
साथै पार्टीले छिट्टै भव्य घोषणा सभाको आयोजना गरिने जनाएको छ ।
यो पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय छ ।
केन्द्रीय सदस्य इन्जिनियर डा. शंकर ढकालका अनुसार दल दर्तासँगै पार्टीको बृहत घोषणासभाको तयारी गरिएको छ ।
१७ मंसिरमा प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणासभा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4