+
+
WC Series
Won कर्णाली याक्स 2025
161/1 (12.2)
VS
Karnali won by 9 wickets
लुम्बिनी लायन्स 2025
156/8 (20)
Shares

एनपीएल : कर्णाली याक्सका मार्क वाटले प्रहार गरे दोस्रो सिजनको पहिलो शतक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १४:०७

६ मंसिर, काठमाडौं । कर्णाली याक्सका ओपनर मार्क वाटले शतक प्रहार गरेका छन् । एनपीएल दोस्रो सिजनको यो पहिलो शतक हो ।

वाटले ४१ बलमा १०१ रन बनाएका हुन् । १० छक्का र ६ चौका मद्दतमा उनले शतक प्रहार गरेका हुन् ।

४४ बलमा ११४ रन प्रहार गरेका वाटले अविजित रहँदै टिमलाई जिताए । उनले १२ छक्का र ६ चौका प्रहार गरेका छन् ।

यो खेल कर्णालीले ९ विकेटले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?