+

जनकपुरले कर्णालीविरुद्ध पहिले बलिङ गर्दै

२०८२ मंसिर  २१ गते १५:०९ २०८२ मंसिर २१ गते १५:०९
जनकपुरले कर्णालीविरुद्ध पहिले बलिङ गर्दै

२१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध ब्याटिङ गर्दैछ ।

लिग चरणको अन्तिम खेलमा जनकपुरले टस जितेर पहिले बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको हो ।

यु दुवै टोली बाहिरिसकेकाले आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । दुवै टोलीले एक/एक खेलमात्रै जितेर दुई/दुई अंक मात्रै जोडेका छन् ।

८ टोली सहभागी भएको एनपीएलमा यस खेलमा पराजित हुने टोली पुछारमा रहेने छ ।

एनपीएल कर्णाली याक्स जनकपुर बोल्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय