+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

तोलामा १९ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सुनको भाउ तोलामा १९ सय रुपैयाँ घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको नयाँ भाउ तोकेको छ।
  • चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेर ३११५ रुपैयाँमा कारोबार भएको छ।

८ मंसिर, काठमाडौं । सोमबार सुनको भाउ तोलामा १९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४४ हजार ६ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ३१३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३११५ रुपैयाँमा झरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?