+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

पुदिनाको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार पुदिनाको भाउ थोकमा प्रतिकिलो ५० रुपैयाँले बढेको तथ्यांक सार्वजनिक गरेको छ।
  • सोमबार पुदिनाको भाउ प्रतिकिलो ५ सय ७५ रुपैयाँ पुगेको छ, जुन आइतबारको ५ सय २५ रुपैयाँभन्दा बढी हो।
  • साउन अन्तिम साता पुदिनाको भाउ प्रतिकिलो २७० रुपैयाँमा किनबेच भएको थियो।

८ मंसिर, काठमाडौं । बजारमा पुदिनाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार पुदिनाको भाउ बढेको देखाएको हो ।

सोमबार पुदिनाको भाउ थोकमा प्रतिकिलो ५० रुपैयाँ बढेको हो । आइतबार पुदिनाको थोक भाउ किलोको ५ सय २५ रुपैयाँ थियो । आज सोमबार पुदिना प्रतिकिलो ५ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

साउन अन्तिम साता भने पुदिना प्रतिकिलो २७० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?