+
+
WC Series
लुम्बिनी लायन्स 2025
143/10 (19.4)
VS
८१ बलमा ९९ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
45/2 (6.3)
Shares

केराको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार केराको भाउ प्रतिदर्जन २० रुपैयाँले बढेको तथ्यांक सार्वजनिक गरेको छ।
  • बुधबार केराको थोक भाउ प्रतिदर्जन १ सय ३५ रुपैयाँ थियो भने बिहीबार १ सय ५५ रुपैयाँ कायम छ।

११ मंसिर, काठमाडौं । बजारमा केराको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार केराको भाउ बढेको देखाएको हो ।

आज बिहीबार केराको भाउ औसतमा प्रतिदर्जन २० रुपैयाँले बढेको छ ।

हिजो बुधबार केरा थोकमा प्रतिदर्जन १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने प्रतिदर्जन १ सय ५५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?