१६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १०३ इन्स्पेक्टरको सरुवा भएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै १०३ इन्पेक्टरको सरुवा भएको जानकारी दिएको हो ।
सरुवा सूची अनुसार विदुर ढकाल गढिमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ ।
अर्का इन्स्पेक्टर धनराज बुढाथोकीको नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेमा सरुवा गरिएको छ ।
यस्तो छ सरुवा सूची–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4