+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
चितवन राइनोज 2025
158/4 (18.4)
Shares

सुम्निमा तुलाधर नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १३:०३

१६ मंसिर, काठमाडौं । डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधर नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त भएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

यसअघि मन्त्रिपरिषद बैठकले तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?