+

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा, लुम्बिनीलाई जित्नैपर्ने दबाब

२०८२ मंसिर  १७ गते ७:३१ २०८२ मंसिर १७ गते ७:३१
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा, लुम्बिनीलाई जित्नैपर्ने दबाब

१७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक  एनपीएल क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुँदैछ । आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल अपराह्न चार बजे  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुई मात्र जितेको छ ।

प्लेअफको सम्भावना कायम राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

एनपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय