१८ मंसिर, कञ्चनपुर । किरात समुदायले बिहीबार देशभरि उधौली पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् ।
काठमाडौं उपत्यकामा रहेका किरात समुदायले हात्तीवनमा भेला भएर सामूहिक रूपमा यो पर्व मनाएका छन् ।
परम्परागत भेषभूषामा सजिएर साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ उनीहरूले यो पर्व मनाएका हुन् ।
हरेक वर्ष मंसिर पूर्णिमाको दिन यो पर्व मनाउने गरिन्छ ।
अन्नबाली भित्र्याएपछि पूर्खाहरूलाई चढाउने र खुसियाली मनाउन किरात समुदायले उधौली पर्व मनाउने गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4