फाइल तस्वीर
Listen News
0:00
0:30
२३ मंसिर, काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवारमा रमेश रिजालको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।
क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष तर्फ रिजालको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । गत निर्वाचनमा रिजालले यही क्षेत्रबाट जितेका थिए ।
समानुपातिक उम्मेदवारतर्फ दुई जनाको नाम सिफारिस गरिएको छ । वृहस्पतिकृष्ण श्रेष्ठ र सुजातादेवीको नाम समानुपातिकतर्फ सिफारिस गरिएको क्षेत्रीय सभापति श्रीकान्त यादवले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4