+
+
Shares

प्रतिनिधिसभा निर्वाचन : नवलपरासी पश्चिम–२ मा देवेन्द्रराज कंडेल एकल सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १९:३१
Listen News
0:00
0:30
🔊

२५ मंसिर, बुटवल । फागुन २१ मा तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ नवलपरासी पश्चिम क्षेत्र नं २ मा पूर्व राज्यमन्त्री देवेन्द्रराज कंडेलको नाम एकल सिफारिस भएको छ ।

 कांग्रेस क्षेत्रीय समिति सभापति माधव पाण्डेले प्रत्यक्षतर्फ कंडेलको नाम सर्वसम्मत सिफारिस भएको जानकारी दिए ।

यस्तै समानुपातिकतर्फ विक्रमप्रसाद यादव र सुनिताकुमारी सुवेदी तथा राष्ट्रिय सभा सदस्यमा अर्जुनकुमार पोखरेल र चन्दा  चौधरीलाई सिफारिस गरिएको क्षेत्रीय सभापति पाण्डेले जानकारी दिए ।

पार्टीभित्र संस्थापन पक्षका कंडेल २०७९ को चुनावमा राप्रपाका ध्रुवबहादुर प्रधानसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?