+
+
Shares
प्रतिनिधि सभा निर्वाचन :

कांग्रेस कालीकोटबाट भूपेन्द्रजंग शाहीसहित ३ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते ८:१६
Listen News
0:00
0:30
🔊

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले कालीकोटबाट प्रतिनिधि सभा निर्वाचनका लागि तीन जना आकांक्षीको नाम सिफारिस गरेको छ ।

युवा नेता भूपेन्द्रजंग शाहीसहित तीन जनाको नाम केन्द्रमा पठाइएको जिल्ला  सभापति अम्बबहादुर शाहीले बताए ।

सिफारिस हुनेहरुमा सभापति शाही र सीता  रावल पनि रहेका छन् ।

सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको छ । त्यसका लागि कांग्रेसले धमाधम उम्मेदवारका लागि आकांक्षीहरु सिफारिस गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?