News Summary
Generated by OK AI. Editorially reviewed.- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चुक्ता पूँजीको १०.१७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
- लाभांश प्रतिकित्ता १०.१७८ रुपैयाँ दरले सेयरधनीलाई वितरण हुनेछ।
- यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ।
१ पुस, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १०.१७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रतिकित्ता १०.१७८ रुपैयाँका दरले लगानीकर्ताले लाभांश पाउने छन् ।
यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4