News Summary
Generated by OK AI. Editorially reviewed.- सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
- कम्पनीले करसहित कुल ३९ करोड ३३ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने योजना बनाएको छ।
- लाभांश बीमा प्राधिकरण र आगामी साधारणसभाबाट स्वीकृत भएपछि वितरण गरिनेछ।
४ पुस, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले करसहित १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कुल ३९ करोड ३३ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने छ ।
यो लाभांश नियामक बीमा प्राधिकरण र आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५९७ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4