+
+
Shares

मिटरब्याज विरुद्ध राजधानीमा मार्चपास

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १६:५५

७ पुस, काठमाडौं । मिटरब्याज, लघुवित्त तथा वित्तिय शोषण र भूमि असमानताविरुद्ध राजधानीमा मार्चपास गरिएको छ ।

भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, र मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन समितिले सोमबार राजधानीमा मार्चपास गरेको हो ।

बल्खु, त्रिपुरेश्वर, शहीदगेट, शान्तिवाटिका रुटमा मार्चपास गरिएको थियो ।

उनीहरूले प्रधानमन्त्रीलाई मागपत्र पेश गर्ने र जनवर्गीय आन्दोलनहरू बीच मोर्चाबन्दी गर्ने पनि बताएका छन् ।

तस्वीरहरू : विकास श्रेष्ठ/अलनाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?