+

रेखा र दीपाको गोलमा माजियाले जित्यो एफएएफ महिला लिग फुटबल

२०८२ पुष  ९ गते १७:२६ २०८२ पुष ९ गते १७:२६
रेखा र दीपाको गोलमा माजियाले जित्यो एफएएफ महिला लिग फुटबल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माजिया स्पोर्ट्स एण्ड एससीले माल्दिभ्समा एफएएफ महिला लिग फुटबल २-० को स्कोरले जितेको छ।
  • नेपाली महिला राष्ट्रिय टिमकी खेलाडी रेखा पौडेल र दीपा शाहीले दोस्रो हाफमा गोल गरेका थिए।
  • माजियाले पहिलोपटक यो लिगको उपाधि जितेको हो।

९ पुस, काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका खेलाडी  रेखा पाैडेल र दीपा शाही सम्मिलित माजिया स्पोर्ट्स एण्ड एससीले माल्दिभ्समा एफएएफ महिला लिग फुटबल जितेको छ ।

माजियाले ओडी स्पोर्ट्स क्लबलाई २-० ले पराजित गरेर उपाधि जितेको हो । खेलमा रेखा र दीपा दुवैले गोल गरे । दुवैले दोस्रो हाफमा गोल गरेका थिए ।

माजियाले पहिलोपट यो लिगको उपाधि जितेको हो ।

दीपा शाही माजिया स्पोर्ट्स रेखा पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय