News Summary
Generated by OK AI. Editorially reviewed.- बैंकिङ कसुरमा दोषी ठहर भएका ललितपुरको सानेपाका ३७ वर्षीय चित्रबहादुर घलान पक्राउ परेका छन् ।
- १ करोड जरिवाना र १ वर्ष १० दिन कैदको फैसला पाएका उनी फरार थिए ।
- उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरी अदालतमार्फत नख्खु कारागार पठाएको छ।
१० पुस, काठमाडौं । बैंकिङ कसुरमा १ करोड जरिवाना र १ वर्ष १० दिन कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको सानेपाका ३७ वर्षीय चित्रबहादुर घलान छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई फैसला कार्यालयनका लागि अदालतमार्फत नख्खु कारागार पठाइएको ललितपुर प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4