१४ पुस, काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका लागुऔषध मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-४ बाँसबारी बस्ने ३७ वर्षीय सोतेन्द्रबहादुर भट्ट रहेका छन् ।
भट्ट काठमाडौं महानगरपालिका-४ चन्डोलबाट आइतबार पक्राउ परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4