१५ पुस, काठमाडौं । तराई–मधेशकेन्द्रित दलहरूको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ ।
बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बबरमहलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
बैठक मध्यान्ह साढे १२ बजे बस्ने लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धबारे छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4