News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि बुझाएको बन्द सूचीमा रौतहटकी २७ वर्षीया एमबीबीएस उत्तीर्ण नियती सिंहलाई समानुपातिक प्रतिनिधि समावेश गरेको छ।
- फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तय भएकाले कांग्रेसले सोमबार निस्सा लिएर मंगलबार बन्दसूची आयोगमा बुझाएको हो।
- अन्य दलहरूले सोमबार बन्दसूची बुझाए पनि कांग्रेसले आन्तरिम सहमति नहुँदा ढिलाइ भएको हो।
१५ पुस, काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि बुझाएको बन्द सूचीमा जेनजी प्रतिनिधिलाई पनि समेटेको छ ।
रौतहटकी नियती सिंह (२७ वर्ष)लाई कांग्रेसले समानुपातिकको बन्द सूचीमा राखेको हो । उनले एमबीबीएस उत्तीर्ण गरेकी छन् ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । त्यसका लागि अन्य दलहरूले सोमबार बन्दसूची बुझाए भने कांग्रेसले आन्तरिम सहमति नहुँदा सोमबार निस्सा मात्रै लिएर आज मंगलबार बन्दसूची आयोगमा बुझाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4