+
+
Shares

राज्यसत्तामा बस्नेहरूका कारण भदौ २३ को आन्दोलन जन्मियो: माधवकुमार नेपाल

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले भदौ २३ गतेको जेनजी आन्दोलन सत्ताको मात लागेकाहरूका कारण भएको टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १६:०१

१६ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले भदौ २३ गतेको जेनजी आन्दोलन सत्ताको मात लागेकाहरूका कारण भएको टिप्पणी गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘भदौको २३ को आन्दोलनका तीन वटा मागहरू थिए । भ्रष्टाचार अन्त्य,  सुशासनको प्रत्याभूति र सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने कुरा जायज थिए, ‘ उनले भने, ‘जब सत्तामा बस्नेलाई सत्ताको मात लाग्दछ । उनीहरू संवादबाट,  परामर्शबाट समाधान खोज्दैनन् तब जवाफ खोजिन्छ ।’

उनले अहिलेको आन्दोलनले भविष्यका लागि पनि खतरा देखाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?