News Summary
Generated by OK AI. Editorially reviewed.- माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले २४ पुसमा पार्टी छाडेको घोषणा गरेका छन्।
- रहबरले पार्टी अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गरेका छन्।
- रहबरले पत्रमा जनयुद्धका शहीद परिवार र अवसरवादीहरुलाई पार्टी छाड्ने कारण बताएका छन्।
२४ पुस, काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी छाडेका छन् ।
रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले माओवादी छाडेको घोषणा गरेका हुन् ।
मधेस सांसद रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गरेका छन् । प्रचण्डले माधव नेपाल लगायतसँग मिलेर पार्टीको नाम बदलेको केही महिनापछि रहबरले यस्तो निर्णय गरेका हुन् ।
रहबरले पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहेर अन्तत: सत्ता र सुविधा चाहेकाहरू, अवसरवादीहरू अनि वास्तविक शहीदहरूलाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4