News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीले २६ पुसमा रुकुम पश्चिममा एकता सन्देश सभा गरेको छ।
- नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १५ दल मिलेर बनेको नेकपाले विभिन्न जिल्लामा एकता सन्देश सभा गरिरहेको छ।
- रुकुम पूर्वबाट माओवादी केन्द्र परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा नेकपाको सभामा उत्साहजनक सहभागिता देखिएको छ।
२६ पुस, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले शनिबार रुकुम पश्चिममा एकता सन्देश सभा गरेको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका १५ दल मिलेर बनेको नेकपाले विभिन्न जिल्लामा एकता सन्देश सभामा गरिरहेको छ ।
रुकुम पूर्व पार्टी एकीकरणमा असहमति जनाउँदै माओवादी केन्द्र परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्माको गृहजिल्ला हो ।
शर्माको राजनीतिक आधारभूमि मानिने रुकुम पश्चिममा नेकपाको सभामा उत्साहजनक सहभागिता देखिएको छ ।

तस्वीरहरू : बालाराम शेर्पाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4