+
+
Shares

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक २८ पुस बिहान ११ बजे सानेपामा बस्ने गरी आह्वान गरिएको छ।
  • मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक आह्वान भएको जानकारी दिएका छन्।
  • पार्टीको एक पक्षले विशेष महाधिवेशन अवैधानिक भनेका छन् भने अर्को पक्षले नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन्।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ ।

भोलि बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?