+
+
Shares

बहुमत कार्यकर्ताको वेग कुनै निर्णयले परिवर्तन गर्न सक्दैन : फरमुल्लाह मन्सुर

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको देउवा पक्षले कारबाही गरेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले बहुमत नेता–कार्यकर्ताको वेगलाई कुनै निर्णयले परिवर्तन गर्न नसक्ने बताए।
  • मन्सुरले कांग्रेसको अबको नेतृत्व गगनकुमार थापाले मात्रै गर्न सक्ने उल्लेख गरे।
  • उनले विशेष महाधिवेशनमा नयाँ कार्यसमिति चयन हुने र अर्को कुनै कमिटी नभएको खुलाए।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले कारबाही गरेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले बहुमत कार्यकर्ताको वेगलाई कुनै निर्णयले परिवर्तन गर्न नसक्ने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता मन्सुरले कांग्रेसको अबको नेतृत्व गगनकुमार थापाले मात्रै गर्न सक्ने बताए ।

‘कांग्रेसको वेगलाई, बहुमत नेता–कार्यकर्ताको बेगलाई अब कुनै निर्णयले परिवर्तन गर्न सक्दैन,’ उनले भने, ‘यहाँ विशेष अधिवेशन चलिरहेको छ, केहीबेरमा नयाँ कार्यसमिति चयन हुन्छ । अर्को कुनै कमिटी छैन, जसले कांग्रेसको नेतृत्व गरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?