३० पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् ।
आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले आज बुधबार पौडेल र घिमिरेलाई महामन्त्री पदमा चयन गरेको हो। आज बिहान उम्मेदवारी दिँदा महामन्त्री पदमा उनीहरूको मात्रै उम्मेदवारी दर्ता भएको थियो ।
पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार आइतबारदेखि काठमाडौँमा विशेष महाधिवेशन सुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4