+
+
Shares
कांग्रेस विवाद निरुपण :

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ: विश्वप्रकाश शर्मा

आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएसँगै सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्दै शर्माले नवीन कांग्रेसको शुरुवात भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले विधि र प्रक्रियाका आधारमा निर्णय गरेको बताएका छन्।
  • निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि शर्माले फेसबुक लाइभमा नवीन कांग्रेसको शुरुवात भएको बताएका छन्।
  • शर्माले सबै अग्रज नेताहरूलाई आवेग बिर्सेर एकताबद्ध भएर अगाडि बढ्न अनुरोध गर्नुभएको छ।

२ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले निर्णय गरेको बताएका छन् ।

आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएसँगै सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्दै शर्माले नवीन कांग्रेसको शुरुवात भएको बताएका छन् ।

‘सबै अग्रज नेताहरूलाई अनुरोध गर्न चाहन्छु, विधि र प्रक्रियाको बाटोबाट जे निर्णय भएको छ, यसबाट नवीन कांग्रेसको शुरुवात भएको छ,’ उनले भनेका छन्, ‘अब आवेग बिर्सनुपर्छ, एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?