+
+
Shares

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते ८:५२
कांग्रेसको नयाँ नेतृत्व ।

३ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । नयाँ नेतृत्व चयन भएपछि  दोस्रो बैठक बस्न लागेको हो ।

बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि । आज दोस्रो बैठक बस्न लागेको हो ।

बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

आजको बैठकमा पहिलो बैठकका निर्णयहरुका साथै आसन्न निर्वाचन केन्द्रित छलफल हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?