३ माघ, काभ्रपलाञ्चोक । नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेका दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा दिनानाथ गौतमले टिकट पाएका छन् ।
उनी चौंरीदेउराली गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।
काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा बसुन्धरा हुँमाागाईं छनोट भएका छन् । उनी २०७४ मा बागमती प्रदेशका सांसद र कृषिमन्त्री भएका थिए ।
छनोट भएकामध्ये गौतम पूर्वमाओवादी तथा हुँमागाई साविक एकीकृत समाजवादीका नेता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4