News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य काठमाडौं–२ बाट उम्मेदवार हुने भएका छन्।
- समानुपातिक उम्मेदवार सूचीबाट आचार्यले नाम फिर्ता लिएका थिए।
- अघिल्लो चुनावमा सोविता गौतमले काठमाडौं–२ जितेकी थिइन् र यसपटक चितवन–३ बाट उम्मेदवार हुने टुंगो लागेको छ।
४ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्य काठमाडौं–२ बाट उम्मेदवार हुने भएका छन् ।
समानुपातिक उम्मेदवार हुने सूचीमा रहेका आचार्यले नाम फिर्ता लिएका थिए । अघिल्लो चुनावमा सोविता गौतमले जितेको काठमाडौं–२ मा सहमहामन्त्री आचार्य उठ्न लागेका हुन् ।
सोविता यसपटक चितवन–३ मा उम्मेदवार हुने टुंगो लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4