+
+
Shares

पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।
  • आइतबार बालकुमारीमा आयोजित कार्यक्रममा रायसहितका नेता कार्यकर्ता जसपा प्रवेश गरेका हुन्।
  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई स्वागत गर्नुभएको छ।

४ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा रायसहित उनीनिकटका नेता कार्यकर्ता जसपा प्रवेश गरेका हुन् । रायसहितका नेताहरूलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत गरे ।

त्यस्तै चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादव पनि जसपा नेपालमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?