फाइल तस्वीर
४ माघ, काठमाडौं । स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने भएका छन् । कानुन व्यवसायी समेत रहेका नेपाल राप्रपामा प्रवेश गर्ने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपा प्रवेश गरेसँगै नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् । भोलि सोमबार राप्रपा केन्द्रीय कार्यालयमा नेपालले उमेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको श्रेष्ठले बताए ।
अघिल्लो चुनावमा नेपाल झापा -२ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4