+
+
Shares

कालिकोटबाट प्रकाश न्यौपाने रास्वपाका उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालिकोटबाट प्रकाश न्यौपाने 'भकरान्तै'लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • प्रकाश न्यौपानेले कर्णाली प्रदेशको स्थानीय भाषा, संस्कृति र जनजीवनलाई केन्द्रमा राखेर सामाजिक विकृति र राज्यको उपेक्षाविरुद्ध सामाजिक सञ्जालमा आवाज उठाउँदै आएका छन्।
  • उनी 'भकरान्तै' नामबाट भिडियो सामग्रीमार्फत् आमनागरिकको पीडा, आक्रोश र अपेक्षालाई सरल र प्रभावकारी ढंगले उजागर गर्दै आएका छन्।

५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कालिकोटबाट प्रकाश न्यौपाने ‘भकरान्तै’लाई उम्मेदवार बनाउने भएको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले न्यौपानेलाई टिकट दिएको हो ।

कर्णाली प्रदेशको स्थानीय भाषा, संस्कृति र जनजीवनलाई केन्द्रमा राखेर सामाजिक विकृति, विसंगति र राज्यको उपेक्षाविरुद्ध सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएका छन् ।

‘भकरान्तै’ नामबाट सामाजिक सञ्जालमा प्रस्तुत हुने गरेका न्यौपानेले भिडियो सामग्रीहरूमार्फत् आमनागरिकको पीडा, आक्रोश र अपेक्षालाई सरल र प्रभावकारी ढंगले उजागर गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?