६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सोलुखुम्बुमा ऋषिधन थुलुङले टिकट पाएका छन् । उनी रास्वपाका जिल्ला सचिव हुन् । उनी पूर्व प्रहरी अधिकृत हुन् । अन्तर्राष्ट्रिय संघ संगठनमा काम गरेका उनी हाल अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा पीएचडी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4