६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वोदय पार्टीका अध्यक्ष दीपककुमार साहलाई सुनसरी–४ को उम्मेदवार बनाएको छ ।
जनमत पार्टीको कारबाहीमा परेपछि साहले जनस्वराज हुँदै सर्वोदय पार्टी गठन गरेका थिए । पेशाले इन्जिनियर साह जनमतका उपाध्यक्ष र अनुशासन समितिको संयोजक थिए ।
साहले रास्वपाको चुनाव चिह्न लिएर उम्मेदवार बनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4