News Summary
Generated by OK AI. Editorially reviewed.- यामबहादुर खाँडले सोमबार नेपाली काँग्रेस छाडेर राप्रपा प्रवेश गरी तनहुँ २ बाट मनोनयन दर्ता गराएका छन्।
- उनले निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
- खाँड नेपाली काँग्रेस तनहुँका पूर्व जिल्ला सदस्य हुन् र २०७४ मा शुक्लागण्डकी १० मा वडा अध्यक्षमा प्रतिस्पर्धा गरी पराजित भएका थिए।
६ माघ, काठमाडौं । सोमबार मात्र नेपाली काँग्रेस छाडेर राप्रपा प्रवेश गरेका यामबहादुर खाँडले तनहुँ २ बाट मनोनयन दर्ता गराएका छन् ।
उनले केहीबेर अघि निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
खाँड नेपाली काँग्रेस तनहुँको पुर्व जिल्ला सदस्य हुन् । उनी २०७४ मा काँग्रेसको तर्फबाट शुक्लागण्डकी १० मा वडा अध्यक्षमा प्रतिस्पर्धा गरी पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4