News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (माओवादी केन्द्र) का नेता चन्द्रबहादुर खड्का (असल) ले सल्यानमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।
- खड्का पूर्व जनमुक्ति सेनाका कमाण्डर हुन् र सशस्त्र संघर्षदेखि शान्ति प्रक्रियासम्मको राजनीतिक अनुभव बोकेका छन्।
- उनी माओवादी केन्द्रको पोलिटब्यूरो तहका नेताका रूपमा सक्रिय छन् र सल्यानको विकास र सामाजिक न्यायमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
६ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता चन्द्रबहादुर खड्का (असल) ले सल्यानमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।
सशस्त्र संघर्षदेखि शान्ति प्रक्रियासम्मको राजनीतिक अनुभव बोकेका खड्का पूर्व जनमुक्ति सेनाका कमाण्डर हुन्।
हाल उनी माओवादी केन्द्रको पोलिटब्यूरो तहका नेताका रूपमा पार्टी राजनीतिमा सक्रिय छन्।
सल्यानको विकास, सामाजिक न्याय र जनताको अधिकारका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित खड्काले निर्वाचनमा होमिएको बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4