News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका काठमाडौं १ का उम्मेदवार मोहनराज रेग्मीले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन्।
- उनीले जलेको सिंहदरबार निर्माणका लागि आफूले उम्मेदवारी दर्ता गरेको बताएका छन्।
- फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ र देशैभर प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको काम भइरहेको छ।
६ माघ, काठमाडौं । नेकपा एमालेका काठमाडौं १ का उम्मेदवार मोहनराज रेग्मीले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
मनोनयन दर्तापछि उनले जलेको सिंहदरबार निर्माणका लागि आफूले उम्मेदवारी दर्ता गरेको बताएका छन् ।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि आज देशैभर प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4