News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथर निर्वाचन क्षेत्रबाट नेकपा एमालेका केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्बाङले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
- नेम्बाङ संविधानसभा सदस्य भइसकेका अनुभवी नेता हुन्।
- २०७९ सालको निर्वाचनमा उनी प्रदेशसभा सदस्यमा पराजित भएका थिए।
६ माघ, पाँचथर । पाँचथर निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार अइन्द्र सुन्दर नेम्बाङले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। उनी एमालेका केन्द्रीय सदस्य हुन्।
नेम्बाङ यसअघि संविधानसभा सदस्यसमेत भइसकेका अनुभवी नेता हुन्।
तर, २०७९ सालको निर्वाचनमा भने उनी प्रदेशसभा सदस्य निर्वाचनमा पराजित भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4